डा.केसीको माग सम्बोधन गर्न भन्दै धनगढीमा नगरीक समाजको प्रदर्शन

धनगढी,२ भाद्र । धनगढीमा सात दिन देखि अनसनरत डा.गोबिन्द केसीको माग पूरा गर्न भन्दै धनगढीमा नगरीक समाजले प्रदर्शन गरेको छ ।

आईतवार बिहान बोलन्या थलि, स्वतन्त्र समाजका युवा र नागकरीक समाजले उनको स्वास्थ्य अवस्थाको जानकारी लिई माग सम्बोधन लागी दवाब दिन धनगढीको पार्कमोडमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले सरकारसँग डा केसीको माग सम्बोधन गर्न आग्रह गरेका छन् । उनिहरुले डाक्टर गोविन्द केसीका माग पुरा गर,

सत्याग्रही मार्न खोज्दै हो सरकार, सरकार गुणस्तरीय स्वास्थ्य सेवा पाउनु हाम्रो संवैधानिक अधिकार हो भन्ने नारा रहेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.