अछाममा आधारभूत तह कक्षा–८ को परिक्षामा न्युन संख्यामा विद्यार्थी उर्तीण

धनगढी,१० बैशाख । अछाममा आधारभूत तह कक्षा–८ को परिक्षामा न्युन संख्यामा विद्यार्थी उर्तीण भएका छन् । यसअघिका वर्षहरुमा विद्यालयहरुले नै उत्तरपूस्तिका जाँच गरेर नतिजा निकाल्दै आएकोमा यस वर्ष पालिकाबाट उत्तरपूस्तिका जाँच गरेर नतिजा…

कञ्चनपुरबाट अवैध सामान बरामद

धनगढी,१० बैशाख । कञ्चनपुरमा प्रहरीले अवैध सामान फेला पारेको छ । जिल्लाका विभिन्न स्थानमा अन्दाजी एक लाख ३४ हजार ५०४ मूल्यको सामान फेला परेको हो । भीमदत्त नगरपालिका–६ बाट अन्दाजी ३१ हजार ७५८ र भीमदत्त–१० बाट अन्दाजी १ लाख २ हजार ७४६…

नयाँ प्रकाशित

मुख्य खबर

सुदूरपश्चिम विश्वविद्यालयका नौ विद्यार्थीलाई स्वर्ण पदक

धनगढी,१० बैशाख । सुदूरपश्चिम विश्वविद्यालयका नौ विद्यार्थीले स्वर्ण पदक प्राप्त गरेका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित चौथो दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वर्ण पदकबाट विभूषित गरेका हुन् । दीक्षान्त समारोहमा दीक्षित तीन सय ७६ बढी…

चर्चित

समाज

सर्वोच्चले माग्यो सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्ति सम्बन्धी सक्कल फाइल

धनगढी,१० बैशाख । सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई नियुक्त गर्दाको सक्कल फाइल मागेको छ । न्यायाधीश बालकृष्ण ढकालले प्रारम्भिक सुनुवाइ पछि सो आदेश गरेका हुन् । मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिटमा पूर्ण सुनवाइका…

राजनीति

सर्वोच्चले माग्यो सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्ति सम्बन्धी सक्कल फाइल

धनगढी,१० बैशाख । सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई नियुक्त गर्दाको सक्कल फाइल मागेको छ । न्यायाधीश बालकृष्ण ढकालले प्रारम्भिक सुनुवाइ पछि सो आदेश गरेका हुन् । मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिटमा पूर्ण सुनवाइका…

प्रविधि

डडेल्धुराको तल्लो कालिगाडमा स्टिल पुलको उद्घाटन

रमेश रैकाल धनगढी, १५ । चैत डडेल्धुराको नवदुर्गा गाउपालिका वडा नम्बर २ तल्लो कालिगाडको स्टिल पुलको समुद्धाटन गरिएको छ । बिहिबार एक कार्यक्रम बिच बगाल र कौलबाटा जोड्ने स्टिल पुलको बुधबार उद्घाटन गरिएको हो । पुलको उद्घाटन नवदुर्गा गाउपालिकाका अध्यक्ष…

मनाेरञ्जन

खेलकुद

नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि कञ्चनपुरलाई

धनगढी, ८ फागुन । नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ को उपाधि कञ्चनपुरले जितेको छ। बर्दियालाई ८० रनले पराजित गर्दै कञ्चनपुरले उपाधि जितेको हो । नेत्रहीन क्रिकेट संघ नेपालले कोहलपुर बाँकेमा आयोजना गरेको प्रतियोगितामा पहिले ब्याटिङ गरेको कञ्चनपुरले ३ विकेटको क्षतिमा…