बाजुरामा शुक्रबार देखि कोरोना विरुद्धको फाइजर खोप लगाइदै

धनगढी ३० भाद्र । बाजुरामा शुक्रबारदेखि दोस्रो चरणको फाइजर खोप लगाइने भएको छ । यहिं भाद्र ३१ गतेदेखि असोज २ गतेसम्म दोस्रो चरणको फाइजर खोप लगाउन  भएको हो ।

जिल्लामा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाहरूलाई दोस्रो चरणको फाइजर खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताए ।

उनका अनुसार जिल्लामा करिब १९ हजार १७१ जना बालबालिका रहेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.