धनगढीबाट डा. गोविन्द केसीले २०औँ सत्याग्रह सुरु गरे

धनगढी। कैलालीको धनगढीबाट चिकित्सा शिक्षा अभियन्ता प्राचार्य डा. गोविन्द केसीले २०औँ सत्याग्रह सुरु गरेका छन्। । उनले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढीको एलएनचोकमा रहेको कृष्णमन्दिरको धर्मशालाबाट ६ बुँदे मागसहित अनसन सुरु गरेका हुन्।
आफ्ना मागप्रति प्रधानमन्त्रीले बेवास्ता गरेकाले प्रधानमन्त्रीकै गृहक्षेत्रमा सत्याग्रह गर्ने निर्णयमा पुगेको केसीले बताए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.