डोटीको बोगटान फुड्शिल गाउँपालिकाको कार्यालयमा तालाबन्दी

धनगढी ०८ भाद्र । डोटीको बोगटान फुड्शिल गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको हो । मंगलबार गाउँपालिकाले विगतमा करारमा राखेका कर्मचारीद्दारा आफूहरुलाई हटाएको भन्दै तालाबन्दी गरेका हुन्।
गाउँपालिकाले गत साउन २८ गते ७ जना कर्मचारी करार हटाइएको थियो । हटाइएका करार कर्मचारीले आफ्नो पुर्नवहालीको माग गर्दै आएका छन ।
यता गाउँपालिकाका अध्यक्ष कमल गड्सिला काठमाडौं भएकाले ताला लगाएको कुरा सुनेको तर अन्य विषयमा आफू जानकार नभएको बताएका छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.