धनगढीमा मालिकार्जुन दार्चुला सेवा समाजको सचेतनामुलक कार्यक्रम सम्पन्न

उमेश बडु,धनगढी २८ साउन । धनगढीमा मालिकार्जुन दार्चुला सेवा समाजले छ लेन सडकखण्ड प्रयाग गर्ने सम्बन्धमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । आज शनिवार जिल्ला ट्राफिक प्रहरी कार्यालय,धनगढी उप–महानगरपालीका,यातायात व्यवस्था कार्यालय तथा को सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्य क्रममा दुर्घटना बाट बचौं र बचाउ,“ट्राफिक नियम जानौं पनि मानौ पनि”लेन अनुसासनको पुर्ण पालना गरौं “सभ्य र सिस्ट नागरीकको परिचय दिउ”भन्ने मुल नाराका साथ उक्त कार्य गरीएको मालिकार्जून दार्चुला सेवा समाजका सचिप देवदत्त भट्टले जानकारी दिए ।

धनगढीमा ट्राफिक व्यवस्थापन गर्नमा देखीएका समस्या समाधानका लागी चटकपूर छ लेन सडकखण्डमा व्यानर सहित जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रहरी निरीक्षक वकील बहादुर सिंह को सहयोमा सडकमा गुडि रहेका साना तथा ठ्ला गाडिलाई रोकेर सम्झई बुझई गरेकोसचिप भट्टले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.