धनगढिका मेयर राष्ट्रिय स्वतन्त्र पार्टीको भेलामा सहभागी,पार्टीमा जाने हुन् की भन्ने चर्चा सुरु

धनगढी : धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपाल हमाल राष्ट्रिय स्वतन्त्र पार्टीको भेलामा सहभागी भएका छन्।

शनिवार धनगढीमा आयोजित पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश भेलामा हमाल सहभागी भएका हुन्।

अभियान अन्तर्गत शनिवार धनगढीमा प्रदेश भेला आयोजना गरिएको हो।सो भेलामा सम्बोधन गर्दै मेयर हमालले ‘रवि लामिछाने आयो कराउँछ जान्छ भन्छन् कतिपयले, यदि यसपालि पनि हामीले विकल्पको खोजी गरेनौं भने यो पुस्ताको भविष्य सकिने बताए।

हमाल राष्ट्रिय स्वतन्त्र पार्टीमा जाने हुन् की भन्ने चर्चा चल्न सुरु भएको छ । हमालले भने आफू स्वतन्त्र भएकोले कुनै पनि पार्टिका कार्यक्रममा जान सक्ने प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.