कैलालीको तेघरीमा रहेको सैनिक आवासीय महाविद्यालयमा छात्राको शव फेला

धनगढी । कैलालीको तेघरीमा रहेको सैनिक आवासीय महाविद्यालय तेघरीमा अध्ययनरत एक छात्राको शव फेला परेको छ । उक्त विद्यालयमा कक्षा १० मा अध्ययनरत गोदावरी नगरपालिका – १ की छात्रा भिमानी बिष्ट मृत फेला परेकी हुन ।

उनी सोही विद्यालयको होस्टेलमा बस्दै आएकी थिइन । उनको शव होस्टेलकै कोठामा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रवक्ता धन बहादुर रोकायाले बताएका छन ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.