मालिका युवा सजांल कैलाली द्वारा सरसफाइ गरीयो

धनगढी,१४ उमेश बडु: मालिका युवा सजांल कैलाली द्वारा सरसफाइ गरीएको छ । धनगढीको वडा नम्बर २ मा पर्ने भन्सार रोड देखि चौराह सम्म सजांलले सरसफाई गरेको हो ।

मालिका युवा सजांल कैलालीका अध्यक्ष कबिन्द्र ठकुल्ला ले सस्थांले यस्तै किसिमका सामाजिक काम गर्दै जाने बताए । उनले सरसफाई महत्वपूर्ण भएकोले स्वच्छ प्रयावरण र विभिन्न रोगहरु बाट बच्न सरसफाइ गर्नु पर्ने बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.