नेपाल फोटो पत्रकार महासंघ कैलालीको अध्यक्षमा विष्ट सर्वसम्मत चयन

धनगढी – नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको अध्यक्षमा दिनेश विष्ट सर्वसम्मत चयन भएका छन्। शाखाको चौथो अधिवेशनबाट विष्ट अध्यक्षमा चय भएका हुन्। उपाध्यक्षमा लोकुसिँह ठकुरी सचिवमा राजकुमार साउँद सर्वसम्मत चयन भएका छन्।

यस्तै सहसचिवमा जर्नादन उपाध्याय, कोषाध्यक्षमा रमित पाण्डे तथा सह कोषाध्यक्षमा सरस्वती साफरी सर्वसम्मत चयन भएका छन्। सदस्यहरुमा सुर्दशन श्रेष्ठ, , राजन जैगडी, शारदा फुलारा, क्षितीज साउँद,तेज बोहरा, हरिष बम, राम सुनार, मदन शाही, पवित्रा ढकाल चयन भएका छन्। यस्तै अधिवेशनबाट केन्द्रीय पार्षद ५ जना र प्रदेश पार्षद ४ जना चयन गरिएका छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.