धनगढिमा मानव बेचबिखनका घटना बढ्दै

दिपक बम,असार १९ धनगढी: नेपालमा गरिबी तथा बेरोजगारिका कारण मानव बेचबिखनका घटनाहरु बढ्दै गएका छन।पछिल्लो समयमा धनगढिमा मात्रै २०७६ देखि २०७९ सम्म ३३४ जना उद्धार गरेको माइति नेपाल धनगढीका कार्यलयका प्रमुख शिवचरण चौधरीले जानकारी दिए ।

उनका अनुसा बोर्डर बाट ०७६/७७ मा ९६ जना लाई उद्धार गरियको थियो भने ०७७र७८ मा १०९ जना थिय भने ०७८/७९ मा १२९ जना लाई उद्धार गरिएको प्रमुख चौधरिले बताए।चौधरिले दिएको तथ्याङ्क अनुसार मानव बेचबिखन तथा ओसारपसारक मुद्दा ०७६/७७ मा ३ अटा दर्ता भएका थिए बलात्कार गरिएका २ ओट र घरेलु हिंसाका घटना १ दर्ता भएका थिए भने ०७७/७८ मा ओसारपसार तथा बेचबिखनका २ ओटा मुद्दा बलात्कारका ५ र घरेलु हिंसाका १९ ओट दर्ता भएक थिए त्यस्तै ०७८/७९ मा मानव ओसार पसारमा १ ,बलात्कारमा ४ र घरेलु हिंसा तर्फ १५ ओट मुद्दा दर्ता भएका छन ।

नेपाल बाट मलिलाहरुलाइ पैसा र जागिरिको पर्लोभन मा पारेर बिदेशमा यौन षोसण गर्ने र बालबालिकालाइ श्रम शोषण तथा मानव अंग बेचबिखनका लागि बेचबिखन गरेको पाइन्छ । नेपालिहरुको चाडै धनी बन्ने तथा बिलाशिताको जीवन जिउन अरुको पसैको प्रलोभमा मा परियस्ता घटन बढी हुने गर्छन चौधरिले भने। कोरोना महामरिका बेला आन्तरिक मानव बेचबिखन पनि धेरै भएको पाइन्छ । त्यति बेला महिलाहरु डान्सबार डान्स क्लब तिर तथा होटेल तिर यौन ब्याबसायमा बन्धक बनाएर यौन शोषण गरेको पाइन्छ ।

मानव बेचबिखन रोक्ने हो,भने सभैभन्दा पहिला स्वो-देशमै रोजगारिको श्रीजना गर्नु पार्छ,सबैलाइ आत्म निभर बनाउने तथा सबैलाइ अनिवार्य शिक्षा दिनुका साथै गाउँ समाजमा मानव बेचबिखन सम्बन्धी सचेतना फैलाइन जरुरी हरेको कार्यलय प्रमुख शिवचरण चौधरिले बताए ।
उनले यदि कसैले पनि जान चाहेमा घरपरिवार छर्छिमेकी सङ्ग सल्लह गरेर जान र कसैले बिदेश लग्ने कुरा गर्छ भने त्यस्लै बिश्वास नगर्न र त्यस मानिसलाइ चिनेर तथा काम सम्बन्धी बुझेर,सीप सिकेर जान प्रमुख चौधरिले सुझाब दिएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.