बाजुराको साँफे मार्तडी सडकखण्ड अवरुद्ध

धनगढी : बाजुराको साँफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका १ बल्देमा पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएको हो।

लगातारको वर्षाका कारण पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको प्रहरीले बताएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अहिले पहिरो पन्छ्याउने काम भइरहेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.