सुदूरपश्चिम प्रदेशमा विहिवार दिउसो सम्म भारी वर्षाको सम्भावना

दिपक बम, असार १५ धनगढी,। सुदूरपश्चिम प्रदेशममा पुर्ण रुपमा मनसुन सकृय हुदा आज यहाँका सबै जिल्लाहरुमा पानि परीरहेको छ । बर्षाका कारण सुदूरपश्चिममा बर्षेनि जनधननको क्षेतीे हुने गरेको छ ।
बर्षौ देखि प्राकृतिक प्रकोप तथा बिपत्तिको सामना गर्दै आएका यस प्रदेशका जनताको मनमा चिसो पस्न थालेको छ । सुदूरपश्चिम पर्देशमा विहिवार दिउसो सम्म भारी वर्षाको सम्भावना रहेको मौसम पुर्बनुमान महासाखाँकी वरिष्ठ मौसम बिद् प्रतिभा मानन्धरले बताइन् ।

सुदूरपश्चिममा बाढी, पहिरो, भू(क्षय, चट्याङ जस्ता बिपत्ती बाट बर्षेनि हजारौ परिवार बिस्थापित हुँदै आएका छन् । शुदूुरपश्चिमको प्रकृतिक प्रकोप तथा बिपत्ती व्यावस्थापनका लागि प्रदेश सरकारले मनसुनलाई आधार मानेर पुर्ब तयारी योजना २०७८ मा बनाएकरो थियो । त्यसलाई परिर्माजित गरेर २०७९ का लागी थप कार्य योजना बनाइरहेको आन्तरिक ममिला तथा कानुन मन्त्रालएका सुचना अधिकारि लक्ष्मी प्रसाद जोशी जानकारी दिएका छन् ।

त्यस्तै कैलालीका स्थानिय बिगत देखी बाढी तथा डुवानको समस्या भोग्दै आएका छन् । सामान्य पानी पर्दा अहिले पनि कैलालिका थुप्रै स्थान डुबान परेका छन् । कैलालिमा हुन सक्ने सम्भाबित बिपत ब्यावस्था पन र उद्दारका लागि तयारि अबस्थामा रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थपा बताएका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारले वर्षामा विपद् व्यवस्थापन तथा प्रकोप न्यूनिकरण गर्न प्रत्येक जिल्लामा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । निर्णयअनुसार प्रदेश सरकारबाट प्रदान गरिने राहत वितरण गर्ने कार्यमा प्रत्येक जिल्लामा आन्तरिक मामिला तथा कानून मन्त्रालयले तोकेको प्रतिनिधि वा प्रदेशस्तर कार्यालयको प्रतिनिधिको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय प्रतिनिधि, विपद् घटेको स्थानीय तहको विपद् सम्पर्क व्यक्ति, नेपाल प्रहरी, नेपाल रेडक्रस वा विपद् सम्बन्धी कार्य गर्ने गैरसरकारी संस्थाको प्रतिनिधिसम्मिलित पाँच सदस्यीय कार्यदल बनाउने निर्णय गरिएको छ।

कैलालीका धेरै स्थानमा भारी वर्षा भएको छ । वर्षाका कारण कान्द्रा, मोहना, खुटिया लगायतका साना नदीमा बाढी आउन सक्ने हुँदा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.