हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो:विमानमा अहिले पनि आगो लागिरहेको छ

धनगढी :आइतवार बिहान १० बजेदेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाज भेटिएको छ । नेपाली सेनाको टोलीलेहराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिए ।

मध्य कमाण्ड पोखराका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले मुस्ताङको खासाङ– २ लांकेकोला भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिए । विमानमा अहिले पनि आगो लागिरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.