मतदान सुरुभएको पाँच घण्टामा अमरगढीमा ५० प्रतिशत मत खस्यो

प्रशान्त ऐर, धनगढी– डडेल्धुराको अमरगढी नगरपालिमा मतदान सुरुभएको पाँच घण्टामा ५० प्रतिशत मतदाताले मतादान गरेको गरेको छ ।

नगरपालिका भित्र जम्मा १३ हजार मतदाता रहेकोमा अहिलेसम्म ६ हजार मतदाताले मत हालिसकेको छ । शान्तीपूर्ण तरिकाले मतदान भैरहेको स्थानिय मतदाताले बताएका छन् ।

नगर भित्र ९ हजार मत खस्ने अनुमान गरिएको छ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.