सभामुखमा एमालेका सांसद घिमिरेले मनोनयन दर्ता गराए

काठमाण्डौ ,४ माघ । सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । बुधबार उनले संघीय संसद सचिवालयमा सभामुखमा मनोनयन दर्ता गराएका हुन् ।

एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन उनको उम्मेदवारीको प्रस्तावकमा रहेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.