घरदैलो अभियान गरिरहेका उम्मेदवारलाई आचारसंहिताले
धनगढीः वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी कैलालीमा पनि सुरु भएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेकाहरुलाई चुनाव चिह्न प्रदान गरेसँगै राजनीतीक दल प्रचारमा जुटेका हुन् ।
राजनीतिक दलहरुसँगै विभिन्न पदका उम्मेदवारहरु अहिले भोट माग्नमा व्यस्त छन्।