डडेल्धुराको राजनितिक दलहरुको भिडमा,वडा अध्यक्षमा सोतन्त्र बाट तमोली लड्दै
बैशाख ३० गते हुने आसन्न स्थानीय तहको निर्वाचनमा अमरगढि नगरपालिका वडा नम्बर १ को वडाअध्यक्ष मा स्वतन्त्र बाट सुरत तमोलि लड्ने भएका छ्न । समाजमा ठुलो योगदान पुर्याएका तमोलि सानै उमेर देखि सामाजिक कार्यमा रुची राख्ने गर्थे ।अहिले पनी डडेलधुरा जिल्लाका बिभिन्न स्थानमा गएर सहयोग गर्ने गरेका छ्न । असहाय बालबालिकाहरुको लागी सहारा बन्दै आएका, आर्थिक अबस्था कमजोर भै उपचार गराउन नसक्ने ब्यक्तिको लागी सहयोग अभियान सन्चालन गरि पिडितलाई सहयोग गर्ने गरेका छ्न ।विभिन्न संगठन संग आवद्ध रहेका तमोलि डडेलधुरा मा स्वतन्त्र युवा को रुपमा चिरपरिचित नाम हो ।
समाजमा फरक पहिचान बनाएका तमोलि ईमानदार,क्षमतावान, नेतृत्वको लिन सक्ने छवि बनाएका युवाको मनमा बस्न सफल भाट निकै परिचित रहेका छन् । सामाजसेवामा अब्बल रहेका तमोलि युवा सहित आम नागरिकमा लोकप्रिय रहेका छन् । अब युबा पुस्तालाई देश चलाउन जिम्मेवारी दिनु पर्ने तमोलिको दाबी छ । बैशाख ३० गते हुने आसन्न स्थानीय तहको वडा अध्यक्ष मा मेरो उमेदवारि रहनेछ तमोलि ले बताए ।
तमोलि भनछन हामिलाइ ज्ञान दिएर यता सम्म पुरयाउनु मा समाजसेवी आदरणीय दाजु बिनय प्रकाश मल्ल ज्यु को ठुलो हात छ उहाले ले समाजप्रती गरेका काम हामिले कहिले भुलने छैनउ ।