कैलाली जिल्लामा दिउँसो ३ बजेसम्म ४५ देखि ५० प्रतिशत मत खस्यो

धनगढी,४ मंसिर । कैलाली जिल्लामा दिउँसो ३ बजेसम्म ४५ देखि ५० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत ओम प्रकाश अर्यालका अनुसार सो जिल्लामा ४५ देखि ५० प्रतिशत मत खसेको हो ।

कैलालीमा ५ लाख ३५ हजार ५१४ मतदाता छन् । कैलालीमा पाँच प्रतिनिधि र १० प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.