दार्चुला र बैतडीको सीमा क्षेत्रमा पर्ने गोकुलेश्वर पुलमा बम

धनगढी, ३ मंसिर । चुनाव नजिकिँदै जाँदा दार्चुला र बैतडीको सीमा क्षेत्रमा पर्ने चौलानी नदी माथिको गोकुलेश्वर पुलमा बम राखिएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दार्चुला क्षेत्रमा पुलमा बम राखिएको थियो। शनिबार बिहान ३ बजेदेखि पुलमा बम थियो। उक्त ठाउँमा नेपाली सेना नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली पुगेको छ र निष्क्रिय पार्ने काम भइरहेको छ

(आज) शनिबार बिहान नेपाली सेनाले बम डिस्पोज गरेको दार्चुला प्रहरीले बताएको छ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.