कैलालीको बुढीतोलामा जीप दुर्घटना

धनगढी, १४ कार्तिक । कैलालीको बुढीतोलामा जीप दुर्घटनामा परेको छ । दार्चुलाबाट धनगढी तर्फ आउँदै गरको सुपप्र ००१ ज १२४३ नम्बरको जीप दुर्घटनामा परेको हो । उक्त जिपमा ७ जना सवार रहेका थिए ।

जीप दुर्घटनामा चालक सहित पाच जना घाइते भएका छन् भने दुई जना सकुशल रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका प्रहरी नायब (उपरीक्षक) दिपेन्द्र पालले जानकारी दिए । जीप सडक किनारामा उल्टो पल्टिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.