मुख्यमन्त्री त्रिलोचन भट्ट चुनावी मैदानबाट बाहिरिए

धनगढी, २३ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट चुनावी मैदानबाट बाहिरिएका छन् । एक मात्रै प्रतिनिधी सभा निर्वाचन क्षेत्र रहेको उनको निर्वाचन क्षेत्र डोटी ‘ख’ प्रदेश सदस्यतर्फ उनका प्रमुख स्वकीय सचिव शिबसिंह वलीले टिक पाएका छन् ।

नेकपा माओवादी केन्द्र डोटी बाट प्रतिनीधी सभा सदस्यका लागी दावी थियो । सत्तागठबन्धनको सिट बाडफाडमा एकिकृत समाजवादीको भागमा परेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक पटक फेरी प्रदेशमा दोहोरीन भनेका भट्टले प्रदेश सभामा सदस्यमा समेत टीकट पाएनन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.