कैलालीमा भन्सार छलि ल्याएको १८ लाख बराबरको सामग्री बरमद

धनगढी,१० असोज । कैलालीमा सशस्त्र प्रहरील नेपाल भारत नाकाबाट भन्सार छलि ल्याएका सामग्री सहित जिप बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीबाट खटिएको गस्ति टोलिले कैलालीका बिभिन्न सिमानकाबाट भन्सार छलि नेपाल भित्राई राखेका १८ लाख बराबरको सामग्री बरमद गरी गरेको हो ।

सिमा नाकाबाट अबैध रुपमा भन्सार छलि ल्याएका किराना सामग्री, कम्प्युटर पार्टस, लेडिज कपडाहरु र बोलेरो जिप सहित बरामद गरिएको भन्सार बझाएको सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका प्रमुख प्रहरी उपरिक्षक धनबहादुर सिहले जानकारी दिए ।

प्रहरीका अनुसार उक्त सामान जिल्ला भन्सार कार्यालय कैलाली बुझाएको

सम्बन्धित
Leave A Reply

Your email address will not be published.