धनगढीमा अनशनरत डा.केसी आफ्नै खर्चमा काठमाडौं फर्किए

धनगढी,५ असोज । धनगढीमा आमरण अनशनरत डा. गोविन्द केसी आफ्नै खर्चमा काठमाडौं फर्किएका छन् । विगत १० दिन देखी आमरण अनसन बसेका केसीको स्वास्थ्य अवीथा बिग्रिएपछि थप उपचारका लागि आफ्नै खर्चमा बुधबार साँझ काठमाडौं फर्किएका हुन् ।

बेसी आज(बुधबार) ५ बजे धनगढी विमानस्थल बाट श्री एयरको नियमित उडानमा काठमाडौं गएका हुन् । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहितका माग राखेर धनगढीमा २०औँ आमरण अनसनरत डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै,

गएपछि थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा स्थान्तरण गर्न चिकित्सकले बताएका थिए । केसीलाई सेति प्रादेसिक अस्पतालले गरेपछी बुधबार साँझ काठमाडौं फर्केका हुन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.