डा.केसीलाई रेफर गर्न सेति अस्पतालको सुझावःस्वास्थ्य अवस्था जटिल

धनगढी,३ असोज । धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको छ ।

डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले सोमबार एक सूचना जारी गर्दै उनको उपचारको बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको हो ।

धनगढीमा गत भदौ २७ गतेदेखि अनशन बसेका केसस्को तिन दिन पछि स्वास्थ्यमा समस्या देखिन थालेको हो । सरकार संग राखेको मागबारे सरकारले अझैसम्म कुनै सुनुवाइ गरेको छैन ।

आइतबार डा. केसी र सरकारी पक्षबीच पहिलो चरणको वार्ता भए पनि निष्कर्षविहीन टुंगिएको थियो ।

    हेरौं अस्पतालको रिर्पोट

                                   

सम्बन्धित
Leave A Reply

Your email address will not be published.