सरकार बाटै संविधान दिवस समारोहमा पत्रकारलाई प्रवेश निषेध

काठ्माण्डौं,३ असोज । सरकारले संविधान दिवसको समारोहमा पत्रकारलाई प्रवेश निषेध गरेको छ । समाचार सङ्कलनका लागी पुगेका अधिकांश पत्रकारहरूलाई सुरक्षाकर्मीले समारोहस्थल बाहिरै रोकेको हो ।

सो विषयमा कार्यक्रम आयोजक समितिसँग बुझ्दा पत्रकारको व्यवस्थापन गर्ने जिम्मा सूचना विभागलाई दिएको बताईएको छ । विभागका कर्मचारीहरू भने सम्पर्कबाहिर रहेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.