धनगढीमा बिश्व आत्महत्या रोकथाम दिवस सम्पन्न

धनगढी,२ भाद्र । धनगढीमा बिभिन्न कार्यक्रम गरेर बिश्व आत्महत्या रोकथाम दिवस मनाईएको छ । आज (आईतवार) बिश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सुदूरपश्चिम,

प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको आयोजनामा आत्महत्या रोकथाम सम्बन्धी देशव्यापी सचेतना अभियानमा धनगढीमा शान्तिपूर्ण ¥याली निकालेका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यतामा कैलालीको धनगढी उपमहानगरपालीका वडा नं.०२ स्थित चौराहा बाट सचेतनामुलक ¥याली निकालेको छ ।

उक्त कार्याक्रममा बिद्यार्थी राजनितिक दलका नेता नेपाल प्रहरी,नेपाल आर्मी र शसस्त्र प्रहरीहरुको शहभागीता थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.