बाजुरामा भालुको आक्रमणबाट एक पुरुष घाइते

धनगढी २९ भाद्र । बाजुरामा भालुको आक्रमणमा परी एक पुरुष गम्भीर घाइते भएका छन । जिल्लाकोबुढीगंगा नगरपालिका – ९ का ५९ वर्षीय पुरन सेराला गम्भीर घाइते भएका हुन ।

घर नजिकैको मेलडाडा जंगलमा गोरु चराइरहेका बेला उनीमाथि भालुले आक्रमण गरेकोप्रहरीले जनाएको छ ।

घाइते सेरालाको अछाममा रहेको बयलपाटा अस्पताल उपचार भइरहेको स्थानीय कृष्ण सेरालाले बताएका छन ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.