दार्चुलामा चट्याङ लागेर ३ सय ६९ भेंडाबाख्राको मृत्यु

धनगढी २६ भाद्र । दार्चुलामा चट्याङ लागेर ३ सय ६९ भेंडाबाख्रा मरेका छन् ।

जिल्लाको नौगाड गाउँपालिका–४ को सीमा क्षेत्र जमाउ भन्ने ठाउँमा सात जनाका ३ सय ६९ भेंडाबाख्राको चट्याङ लागेर मरेका मरेका स्थानीय हरकसिंह धामीले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.