डेङ्गु का कारण कैलालीमा बालिकाको ज्यान गयो

धनगढी २३ भाद्र । कैलालीमा एक जना बालिकाको ज्यान गएको छ । १२ वर्षीया बालीकाको डेङ्गुका कारण मृत्यु भएको हो ।

बाँकेको भेरी अस्पतालमा टीकापुर नगरपालिका–६ की १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

बालिका भेरी अस्पतालमा उपचारका लागि भर्ना भएकी थिईन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.