नेकपा (एमाले)प्रदेश सभा (क)मा डोटीबाट खड्का सिफारिस
धनगढी २१ भाद्र । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा (एमाले) डोटीबाट प्रदेश सभा सदस्य (क) पदको उम्मेदवारमा लक्ष्मण बहादुर खड्का लाई सिफारीस गरिएको छ ।
नेकपा (एमाले) सुदुरपश्चिम प्रदेश कमिटि सदस्य रहेका खड्का सर्बसम्मत सिफारिस गरिएको नेकपा (एमाले) जिल्ला कार्यालय डोटीले जनाएको छ ।