सर्लाहीमा जुवा खेलिरहेका चार १२ जना पक्राउ

धनगढी २० भाद्र । सर्लाहीमा जुवा खेलिरहेका चार १२ जना पक्राउ परेका छन् । जिल्लाको हरिवन नगरपालिका – २ स्थित एक छाप्रोमा कौडा खेलिरहेका खेलीरहेको अवस्थामा सोमबार बिहान पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट दुई लाख ७१ हजार ६०० र भारतीय २५० रुपैयाँ, ४ थान कौडा, तास, हुक्का सानो इन्भर्टर एक थान बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।

पक्राउ परेकालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.