कञ्चनपुरमा तिज विशेष कार्यक्रम भइरहेका बेला घरमाथि रुख ढल्दा ५ जना घाइते

धनगढी १६ भाद्र । कञ्चनपुरमा घरमाथि रुख ढल्दा पाचँ जना घाइते भएका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ को शान्तिपुरमा घरमाथि रुख ढल्दा पाचाँ जना घाइते भएका हुन् ।

सो घटनामा घाइते हुनेमा १८ वर्षीया लक्ष्मी धानुक, १९ वर्षीय लक्ष्मी भण्डारी, ५० वर्षीया मैना पार्कि,र ३५ वर्षीया उत्तम भट्ट रहेको प्रहरीले जानकारी दिए ।उनका अनुसार घाईते सबैको अवस्था सामान्य रहेकोले झलारीस्थित शुक्लाफाँटा पोलीक्लनीकमा उपचार भइरहेको छ ।

दिपक विष्टको घरमा तिज विशेस कार्य क्रम भईरहेका बेला राति १० बजे तिर सामुदायक वन बाट खैरको रुख ढलदा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.