कञ्चनपुरमा २० बर्षिय युवक मृत फेला

धनगढी १२ भाद्र । कञ्चनपुरमा २० बर्षिय एक युवक मृत अवस्थामा फेला परेका छन् । आईतबार जिल्लाको वेदकोट नगरपालिका–४ का २० वर्षीय अनिक कार्की मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार उनि जनज्योती बहुमुखी क्याम्पसमा विएसडब्लु प्रथम सेमेस्टरमा अध्यनरत विद्यार्थी हुन् ।

उनि आफ्नै घरमा मृत फेला परेका प्रहरीले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.