कुलपातेबाट दिपायल तर्फ जादै गरेको मोटरसाइकल दुर्घटनाःडोटी

धनगढी १० भाद्र । डोटीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । भारत घर भएका राजकुमार नामले चिनिने अन्दाजी २२ वर्षीय पुरुष जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ मा दुर्घटना भएको हो ।

घाइते उनको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गए राति १० बजे कुलपातेबाट दिपायल तर्फ जादै गरेको से २ प ८२०५ नम्बरको मोटरसाइकल अनयन्त्रीत भएर पल्टिएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.