बझाङमा अन्दाजी ३० वर्षकाको युवा वेवारिसे अवस्थामा शव फेला

धनगढी ९ भाद्र । बुधबार साँझ बझाङमा एक युवा मृत फेला परेका छन् । जिल्लाको केदारसयुँ गाउँपालिकाको चौडामा नदी किनारा बगरनजिकै अन्दाजि ३० वर्षका युवाको सेती नदीमा वेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

उनका अनुसार सेती नदी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको अहिलेसम्म पहिचान खुलेकोे छैन ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.