कञ्चनपुरमा नहरमा बगेर एक जनाको मृत्यु

धनगढी ८ भाद्र । कञ्चनपुरमा एक जनाको नहरमा बगेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार जिल्लाको कृष्णपुर नगरपालीका वडा नं. ७ का ७४ वर्षका विरबहादुर बुढाको नहरकम बगेर मृत्यु भएको हो ।

बुढा नहरको पिल्लर नं. ७ मा मृत भेटिएकोे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक भरत गिरीले जनकारी दिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.