कैलालीको अत्तरिया चोकमा राखिएको शंस्कापद वस्तु डिस्पोज

अत्तरिया:कैलालीको अत्तरिया चोकमा राखिएको शंस्कापद वस्तु डिस्पोज गरिएको छ। नेपाली सेनाको डिस्पोजल टोलीले गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा राखिएको उक्त वस्तु डिस्पोज गरेको हो।

मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको जनाईएको छ।
गोदावरी नगरपालिका पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै पनि शंकास्पद वस्तु फेला परेको र डिस्पोज गर्ने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.