८० बर्षीय बाजे चुनावी मैदानमा,राजधानी जसरी भए पनि डडेल्धुरा लग्ने

धनगढी ०३ भाद्र । आगामी मसिंर ४ गते हुन गैरहकोे प्रतीनिधि सभाको चुनावमा डडेल्धुरा बाट ८० बर्षीय कर्ण सि. रावल (मम्याल) ले निर्वाचन लड्ने घोषणा गरेका छन् ।

उनले यसभन्दा अगाडि भएको निर्वाचनमा चार पटक चुनाव लडेका थिए । उनले प्रधानमन्त्री शेर बहादुर देउवा बिरुद्ध उम्मेदवारी दिएका थिए।यसपालि पनि उनको उमेद्धारी प्रधानमन्त्री विरुद्ध नै रहेको छ ।

चुनाव जिते पश्चिम सेती परियोजना ५ बर्षमा सम्पन्न गर्ने,प्रदेश राजधानी जसरी भए पनि डडेल्धुरा ल्याउने,अस्पताल,मेडिकल बनाउने र अहिले सम्म कसैले नसकेको काम गर्ने उनको चुनावी घोषणा छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.