निःवर्तमान क्याम्पस प्रमुख राजेन्द्र नेगी पूर्वपक्षका लागी कारागार चलान

धनगढी ३१ साउन । बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका निःवर्तमान क्याम्पस प्रमुख राजेन्द्र नेगी पूर्वपक्षका लागि कारागार चलान भएका छन् । साउन २६ गते विहिवार उनलाई जिल्ला अदालत बैतडीले करागार चलान गरेको हो । कैलाली घर भई बैतडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलालाई क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.