सुदूरपश्चिममा थप १०० जनामा कोरोना पुष्टि

धनगढी ३० साउन ।सुदूरपश्चिममा थप १०० जनामा कोरोना भाइरसको पुष्टि भएको छ। सोमवार ८ सय १६ जनाको ऐन्टिजेन र १०७ नमुना पीसीआर परीक्षण गर्दा १०० जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ऐन्टिजेन विधिबाट ५३ र पीसीआर विधिबाट ४७ जनामा संक्रमण फेला परेको छ। कैलालीको सेती प्रादेशिक अस्पतालमा ४५ जना र डडेल्धुरा अस्पतालमा २ जना संक्रमित फेला परेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.