सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पतालमा भर्ना

धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पतालमा भर्ना भएका छन ।

मुख्यमन्त्री भट्टको स्वास्थ्यमा समस्या देखिएका कारण अस्पताल भर्ना गरि उपचार गरीरहेको उनका स्वकिय सचिव शिव ओलीले फेसबुक मार्फत जानकारी दिएका छन ।
मुख्यमन्त्री त्रिलोचन भट्टको सेति प्रादेशिक अस्पतालमा उपचार भईरहेको जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.