पछिल्लो २४ घण्टामा सुदुरपश्चिम प्रदेशमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि

 

धनगढी:पछिल्लो २४ घण्टामा सुदुरपश्चिम प्रदेशमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय डोटीअनुसार ६ सय ५३ जनाको परीक्षणमा ६१ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये ३८ जनाको पीसीआर परीक्षण गर्दा ७ जना र ६ सय १५ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय डोटीले जनाइको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.