सुदूरपश्चिम लगाएत देशका धेरै स्थानमा भारि वर्षको सम्भावना

साउन १४ धनगढी । सुदूरपश्चिम प्रदेश लगाएत प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानसुमान महाशाखाका अनुसार आज देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिबार देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्का साउन १४ धनगढी । सुदूरपश्चिममा प्रदेश लगाएत प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानसुमान महाशाखाका अनुसार आज देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिबार देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। देखि मध्यम वर्षा भइरहेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.