प्रधानमन्त्री देउवाले चुनाव सार्न खोजे, एमाले केन्द्रीय उपाध्यक्ष ज्ञवाली
धनगढी :नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालिले प्रधानमन्त्री शेरबहादुर देउवाको आउँदो चुनाब सार्ने रणनिती रहेको आरोप लगाएका छन् । सुक्रवार प्रेस चौतारी कैललालिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेश सभा
तथा प्रतिवनधि सभा सदस्यको निर्वाचन सार्ने रणनिती भईरहेको बाहिर बाहिर हल्ला सुनिरहेको बताए ।
आउदो मंसिरमा हुने चुनाबको मिती तोकन उनले आग्रह गरे । देउवाले आजसम्म मिती नतोक्नु चुनाव सार्ने रणनिती रहेको आरोप लगाए ।