सुदूरपश्चिममा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

धनगढी:सुदूरपश्चिममा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको सीमा नाकामा परीक्षण गर्दा १८ जनामा संक्रमण भेटिएको हो।

निर्देशनालयका अनुसार कञ्चनपुर र कैलालीको सीमा नाकामा ३३४ जनाको ऐन्टिजेन परीक्षण गर्दा ९ जना र सेतीमा २३ नमूनाको पीसीआर परीक्षण गर्दा ९ जनामा संक्रमण फेला परेको हो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.