नागरीकता विद्येयक पारित गर्नुको कुनै अर्थ छैनः मन्त्री कुँवर

साउन ८ धनगढी । नेपाल सरकारका श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर धनगढी पुगेका छन् । उनले आईतबार धनगढीमा समाजवादी प्रेस संगठन नेपाल कैलाली शाखाले विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्द नागरीकता विद्येयक दुुइ तिहाइ बहुमतको सरकारको नेतृत्व गरेको एमाले पार्टीले सदनमा पेश नगरेर अहिले गर्नुको कुनै अर्थ नभएको  बताए । ‘मन्त्री कुँवरले भने, आफ्नो बहुमतको सरका थियो, त्यो बेला जे पनी गर्न सकिन्थ्यो, त्यतिबेला यस बारे कुुनै चासो दिएनन् ,र्’ अहिले आएर विद्येयक पारित गर्नुकोे कुनै अर्थ छैन,’ ।

मन्त्री कुुँवरले प्रश्न गरे,र्’ दुुईतिहाइको सरकार भएको बेला राज्यव्यस्था समिति बाट सरकारलाई बुुझाइएको हो ’त्यसवेला सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री किन रोकीए ? उनले अहिलेको विद्येयकमा नागरिकता ऐन २०६३ बमोजिम नै भएको दाबि गरे । उनले धेरै कुरा नथपिएको बताए । कुँवरले सदनमा संसोधनका लागि पठाए पनि हुँवहु आएको बताए । बाबु आमाले नागरिकता पाएका र छोराछोरी बञ्चीत भएको र नेपालपमा विहे गरेर आएकी बुहारी लाई नागरिकता प्रदान गर्ने विषय मात्र थपिएको बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.