कैलालिमा जिप दुर्घटनामा परि एक विद्यार्थीको मृत्यु

दिपक बम, असाढ २९ धनगढी। धनगढीमा जिप दुर्घटनामा परि एक विद्यार्थीको मृत्युु भएको छ । मृत्यु  हुनेमा बझाङको तल्कोट गाउपालिका वडा न: ५ का  अन्दाजी २२ वर्षिया आकाश मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालिका (प्रबक्ता) प्रहरी उपरिक्षक वेदप्रकाश जोशिले जानकारी दिए ।

मृतक मल्ल धनगढीको त्रीनगर माध्यामिक विद्यालयमा कक्षा १२ मा कानुन संकायमा अध्यन गरिरहेका थिए ।प्रहरिका अनुसार सोमवार धनगढी बाट अत्तरिया तर्फ गैरहेको से १ ज ८९० नम्बरको बोलेरो जिप राती ११:३० बजे भाट भटेनी सुप्पर मार्केट अगाडी छाडा गोरुलाइ ठक्कर दिदा जिप अन्यन्त्रीत भएर दुर्घटना भएको थियो ।

उनको बुधवार दिउस ११:३० बजे मायामेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरिले बताएको छ । (प्रबक्ता) जोशिका अनुसा मृतकको शव अहिले पोसष्टमाटमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । जिप चालक सोहि ठाउका २२ वर्षका राम सत्याललाइ प्रहरिले नियन्त्रणमा लिएको (प्रबक्ता) जोशिले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.