सुदूरपश्चिम प्रदेश सभा बैठक मगंलवार पनी स्थगित

धनगढी : सुदूरपश्चिम प्रदेश सभा बैठक मगंलवार पनी स्थगित भएको छ । मगंलवार विहान आज ११ बजे सभामा गणपुरक संख्या नपुगेको भन्दै सभामुख अर्जुन बहादुर थापाले सभा स्थगित भएको घोषणा गरेका थिए।

फेरी प्रदेशसभाको बैठक आज नै दिउँसो ३ बजेका लागि बोलाएको भएपनि बस्न नसकेको हो। वैठक भोली बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। माओवादी केन्द्र बाहेकका दलहरू यथास्थितिमा सरकारले ल्याएको बजेट पारित गर्न नदिने पक्षमा छन्

सम्बन्धित
Leave A Reply

Your email address will not be published.