महिला पुरुष बराबर मान्नु पर्छ हामीले

महिला पुरुष बराबर मान्नु पर्छ हामीले
पिछडिएका नारीलाई अघि तान्नु पर्छ हामीले ।

चारै तिर छ्याप छ्याप्ती भेदभाब पाइन्छ
भेदभाव गर्नु हुन्न भनी जान्नु पर्छ हामीले ।।

सञ्चारकर्मी रमेश रैकाल

सम्बन्धित
Leave A Reply

Your email address will not be published.